अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

काठमाडौं । उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो । एसटीआर एडभर्टिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए । आइतबार … Continue reading अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड